Bardalikahabr
Glass Header — JNews
Bardali Khabar
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
भिडियो
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • भिडियो
Glass Header — JNews
Bardali Khabar
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
भिडियो
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • भिडियो
No Result
View All Result
Bardalikahabr

बिग्रँदो स्वास्थ्य अवस्थाबीच इमरान खानलाई जेलबाट निजी अस्पताल सारियो

बार्दली खबर by बार्दली खबर
August 21, 2026
in अन्तर्राष्ट्रिय
0
बिग्रँदो स्वास्थ्य अवस्थाबीच इमरान खानलाई जेलबाट निजी अस्पताल सारियो

पाकिस्तान क्रिकेटका विश्वविजेता पूर्वकप्तान तथा पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशपछि जेलबाट इस्लामाबादस्थित निजी अस्पतालमा सारिएको छ ।

७३ वर्षीय इमरानलाई शुक्रबार बिहान कडा सुरक्षा व्यवस्थाबीच आदियाला जेलबाट शिफा इन्टरनेसनल अस्पताल लगिएको हो । पाकिस्तानको सर्वोच्च अदालतले उनको बिग्रँदै गएको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै बहुविषयगत चिकित्सक टोलीबाट परीक्षण र उपचार गराउन आदेश दिएको थियो ।

इमरानको दल पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले पनि उनलाई अस्पताल सारिएको पुष्टि गरेको छ ।

इमरानको स्वास्थ्यबारे उनको दल र कानुनी टोलीले फेब्रुअरीदेखि लगातार चिन्ता व्यक्त गर्दै आएका थिए। एक समय उपचार नपाउँदा उनको दाहिने आँखाको दृष्टि १५ प्रतिशतमा झरेको दाबी पनि गरिएको थियो। त्यसपछि उनलाई केही पटक सरकारी अस्पतालमा छोटो अवधिका लागि परीक्षण गराइएको थियो ।

यसअघि ग्रेग च्यापेल, सुनील गावस्कर र कपिल देवसहित १४ पूर्व अन्तर्राष्ट्रिय कप्तानले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफलाई खुला पत्र लेख्दै इमरानलाई सम्मानजनक र मानवीय व्यवहारसहित उचित उपचार उपलब्ध गराउन आग्रह गरेका थिए ।

सन् २०२३ अगस्टदेखि आदियाला जेलमा रहेका इमरान भ्रष्टाचारसम्बन्धी विभिन्न मुद्दामा सजाय भोगिरहेका छन् । उनी र उनको दलले भने सबै आरोप राजनीतिक प्रेरित भएको दाबी गर्दै आएका छन् ।

Previous Post

रास्वपा केन्द्रीय समिति बैठक सुरु

Next Post

पोखरा र मुस्ताङ जाँदै प्रधानमन्त्रीः सुरक्षा निकायलाई किन पूर्वजानकारी गराएनन् ?

Next Post
पोखरा र मुस्ताङ जाँदै प्रधानमन्त्रीः सुरक्षा निकायलाई किन पूर्वजानकारी गराएनन् ?

पोखरा र मुस्ताङ जाँदै प्रधानमन्त्रीः सुरक्षा निकायलाई किन पूर्वजानकारी गराएनन् ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • यो कस्तो लुगा लगाएर हिँडेकी वर्षा ?
  • धेरै मोबाइल चलाउँदा के–के असर देखिन्छन् ? घाँटीदेखि आँखासम्म यस्तो हुन्छ प्रभाव
  • तयारी अभाव भन्दै बंगलादेश प्रिमियर लिग बीपीएल स्थगनको घोषणा
  • पोखरा र मुस्ताङ जाँदै प्रधानमन्त्रीः सुरक्षा निकायलाई किन पूर्वजानकारी गराएनन् ?
  • बिग्रँदो स्वास्थ्य अवस्थाबीच इमरान खानलाई जेलबाट निजी अस्पताल सारियो

Recent Comments

  1. A WordPress Commenter on Hello world!
  • Bardalikhabar
  • Sample Page

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Powered by
►
Necessary cookies enable essential site features like secure log-ins and consent preference adjustments. They do not store personal data.
None
►
Functional cookies support features like content sharing on social media, collecting feedback, and enabling third-party tools.
None
►
Analytical cookies track visitor interactions, providing insights on metrics like visitor count, bounce rate, and traffic sources.
None
►
Advertisement cookies deliver personalized ads based on your previous visits and analyze the effectiveness of ad campaigns.
None
►
Unclassified cookies are cookies that we are in the process of classifying, together with the providers of individual cookies.
None
Powered by