Bardalikahabr
Glass Header — JNews
Bardali Khabar
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
भिडियो
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • भिडियो
Glass Header — JNews
Bardali Khabar
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
भिडियो
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • भिडियो
No Result
View All Result
Bardalikahabr

तयारी अभाव भन्दै बंगलादेश प्रिमियर लिग बीपीएल स्थगनको घोषणा

बार्दली खबर by बार्दली खबर
August 21, 2026
in खेलकुद
0
तयारी अभाव भन्दै बंगलादेश प्रिमियर लिग बीपीएल स्थगनको घोषणा

बंगलादेश क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज टि-२० प्रतियोगिता बंगलादेश प्रिमियर लिग (बिपीएल) को यस वर्षको संस्करण आयोजना नहुने भएको छ ।

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का नवनियुक्त अध्यक्ष तमिम इकबालले पर्याप्त तयारी र गुणस्तरीय फ्रेन्चाइजहरूको अभावका कारण यस वर्ष प्रतियोगिता आयोजना नगरिने घोषणा गरेका हुन् । यसअघि सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा बीपीएल सधैंका लागि रद्द वा खारेज भएको अफवाह फैलिएपछि क्रिकेट बोर्डले यसबारे आधिकारिक स्पष्टीकरण दिएको हो ।
क्रिकेट अनलाइन पोर्टल क्रिकफ्रेन्जीका अनुसार बीसीबी अध्यक्ष तमिम इकबालले उचित व्यवस्थापनबिना हतारमा प्रतियोगिता सञ्चालन गर्नुभन्दा यसलाई केही समयका लागि थाती राख्नु उपयुक्त हुने निर्णय लिएको बताएका छन् । गुणस्तरीय विदेशी खेलाडीहरूको उपलब्धता र व्यावसायिक फ्रेन्चाइज व्यवस्थापन सुनिश्चित गरेर मात्र आगामी दिनमा लिगलाई अगाडि बढाइने बोर्डको योजना छ ।
बीपीएलको इतिहास उतारचढावले भरिएको छ । यसअघि सन् २०२६ को जनवरी महिनामा आयोजना भएको बीपीएलको १२औं संस्करणमा खेलाडीहरू र बोर्डका वरिष्ठ अधिकारीहरूबीच ठूलो विवाद सिर्जना भएको थियो । तत्कालीन बोर्ड अधिकारीहरूको अभिव्यक्तिलाई लिएर खेलाडीहरूले मैदानमा उत्रिन अस्वीकार गर्दै बहिष्कार गरेका थिए ।त्यस समयमा केही खेलहरू स्थगित गरी तालिका परिवर्तन गर्नु परेको थियो । पछि खेलाडी संघ र बोर्डबीच सहमति जुटेपछि मात्र खेलहरू पुनः सुचारु भएका थिए । सो सिजनको फाइनल खेल जनवरी २३, २०२६ मा सम्पन्न भई राजशाही वारियर्सले उपाधि जितेको थियो ।
क्रिकेट विश्लेषकहरूका अनुसार यो प्रतियोगिता पूर्णरूपमा खारेज भएको छैन । बंगलादेश क्रिकेट बोर्डले आन्तरिक संरचना सुधार भ्रष्टाचार नियन्त्रण (जसमा केही समयअघि एन्टि-करप्सन युनिटले कडा कदम चालेको थियो) र फ्रेन्चाइजहरूलाई थप व्यावसायिक बनाउन यो विश्राम लिएको हो । बोर्डले खेलको पूर्वाधार र रंगशालाको अनुभव सुधार्ने कामलाई प्राथमिकता दिइरहेको छ ।सन् २०२६ को बंगलादेश प्रिमियर लिग (बीवीएल) मा नेपाली नेपालका कप्तान तथा स्टार लेग–स्पिनर सन्दीप लामिछाने आवद्ध थिए । उनलाई राजशाही वारियर्सले ड्राफ्ट बाहिरबाट सिधै खरिद गरेको थियो ।
Previous Post

पोखरा र मुस्ताङ जाँदै प्रधानमन्त्रीः सुरक्षा निकायलाई किन पूर्वजानकारी गराएनन् ?

Next Post

धेरै मोबाइल चलाउँदा के–के असर देखिन्छन् ? घाँटीदेखि आँखासम्म यस्तो हुन्छ प्रभाव

Next Post
धेरै मोबाइल चलाउँदा के–के असर देखिन्छन् ? घाँटीदेखि आँखासम्म यस्तो हुन्छ प्रभाव

धेरै मोबाइल चलाउँदा के–के असर देखिन्छन् ? घाँटीदेखि आँखासम्म यस्तो हुन्छ प्रभाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • यो कस्तो लुगा लगाएर हिँडेकी वर्षा ?
  • धेरै मोबाइल चलाउँदा के–के असर देखिन्छन् ? घाँटीदेखि आँखासम्म यस्तो हुन्छ प्रभाव
  • तयारी अभाव भन्दै बंगलादेश प्रिमियर लिग बीपीएल स्थगनको घोषणा
  • पोखरा र मुस्ताङ जाँदै प्रधानमन्त्रीः सुरक्षा निकायलाई किन पूर्वजानकारी गराएनन् ?
  • बिग्रँदो स्वास्थ्य अवस्थाबीच इमरान खानलाई जेलबाट निजी अस्पताल सारियो

Recent Comments

  1. A WordPress Commenter on Hello world!
  • Bardalikhabar
  • Sample Page

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Powered by
►
Necessary cookies enable essential site features like secure log-ins and consent preference adjustments. They do not store personal data.
None
►
Functional cookies support features like content sharing on social media, collecting feedback, and enabling third-party tools.
None
►
Analytical cookies track visitor interactions, providing insights on metrics like visitor count, bounce rate, and traffic sources.
None
►
Advertisement cookies deliver personalized ads based on your previous visits and analyze the effectiveness of ad campaigns.
None
►
Unclassified cookies are cookies that we are in the process of classifying, together with the providers of individual cookies.
None
Powered by