Bardalikahabr
Glass Header — JNews
Bardali Khabar
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
भिडियो
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • भिडियो
Glass Header — JNews
Bardali Khabar
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
भिडियो
  • होमपेज
  • समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • भिडियो
No Result
View All Result
Bardalikahabr

यो कस्तो लुगा लगाएर हिँडेकी वर्षा ?

बार्दली खबर by बार्दली खबर
August 21, 2026
in मनोरञ्जन
0
यो कस्तो लुगा लगाएर हिँडेकी वर्षा ?

वर्षा राउतलाई धेरै दर्शकहरूले सरल र शालीन नायिकाको रूपमा चिन्छन् । तर यस्तो सार्वजनिक छवि विपरीत यदाकदा उनको पहिरनले भने लत्तो छोड्ने गरेको छ ।

वर्षा हिजो एउटा मोबाइल पसल उद्घाटन गर्न पुगेकी थिइन् । एउटा मामुली कार्यक्रममा जाँदा उनको पहिरन भने आश्चर्यजनकरुपमा ‘उदांगो’ थियो ।

उनको पोसाक देखेर सहभागीहरूले नै जिभ्रो टोके । वर्षाले सायद चलचित्रमा पनि यसरी अंग प्रदर्शन गरेकी छैनन् । रिवन काटेर मोबाइल पसलको उद्घाटन गर्दा उनको छातीको ठूलो हिस्सा खुलेको थियो ।

राहतको विषय चाहिँ के भयो भने उद्घाटनपछि पसल सञ्चालकले उनलाई खादा लगाइदिए । खादा लगाएपछि उनको वक्षस्थल केही हदसम्म ढाकियो । वर्षा स्वयमले पनि कम्फर्टेबल महसुस गरिन् । गोप्य अंग छोपिएपछि उनी झन् सुन्दर देखिइन् ।

 

यो भिडियो सामाजिक सञ्जालमा आएपछि वर्षामाथि नकारात्मक प्रतिक्रियाको वर्षा नै भएको छ । उनको पोसाक छनोटमा धेरैले आश्चर्य व्यक्त गरेका छन् । कतिपयले अपाच्य गालीगलौजसमेत गरेका छन् । धेरैले चाहिँ पसल सञ्चालकले खादा लगाइदिएर इज्जत जोगाएको टिप्पणी गरेका छन् ।

वर्षा आफैँमा सुन्दर नायिका हुन् । ‘वेट लुज’ गरेपछि त झनै मनमोहक देखिएकी छन् । उनले दर्शकको ध्यानाकृष्ट गर्न यसरी भड्किलो लुगा लगाउनु जरुरी थियो र ?

Previous Post

धेरै मोबाइल चलाउँदा के–के असर देखिन्छन् ? घाँटीदेखि आँखासम्म यस्तो हुन्छ प्रभाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • यो कस्तो लुगा लगाएर हिँडेकी वर्षा ?
  • धेरै मोबाइल चलाउँदा के–के असर देखिन्छन् ? घाँटीदेखि आँखासम्म यस्तो हुन्छ प्रभाव
  • तयारी अभाव भन्दै बंगलादेश प्रिमियर लिग बीपीएल स्थगनको घोषणा
  • पोखरा र मुस्ताङ जाँदै प्रधानमन्त्रीः सुरक्षा निकायलाई किन पूर्वजानकारी गराएनन् ?
  • बिग्रँदो स्वास्थ्य अवस्थाबीच इमरान खानलाई जेलबाट निजी अस्पताल सारियो

Recent Comments

  1. A WordPress Commenter on Hello world!
  • Bardalikhabar
  • Sample Page

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Powered by
►
Necessary cookies enable essential site features like secure log-ins and consent preference adjustments. They do not store personal data.
None
►
Functional cookies support features like content sharing on social media, collecting feedback, and enabling third-party tools.
None
►
Analytical cookies track visitor interactions, providing insights on metrics like visitor count, bounce rate, and traffic sources.
None
►
Advertisement cookies deliver personalized ads based on your previous visits and analyze the effectiveness of ad campaigns.
None
►
Unclassified cookies are cookies that we are in the process of classifying, together with the providers of individual cookies.
None
Powered by